Butwal Today

नयाँमिलमा खुल्यो इभी चार्जिङ स्टेशन

बुटवल, २९ असार– एकसाथ १४ वटा ठूलो गाडी चार्ज गर्न मिल्ने गरी रुपन्देहीमा इलेक्टिकल भेइकल (ईभी चार्जिङ सेन्टर सञ्चालनमा आएको छ । ३ करोड लगानीमा तिलोत्तमाको नयाँमिलमा शशिला मोटर्स प्रालिले...