© 2026
पुल्चोक क्वाटरमा मन्त्री बस्ने तयारीपछि न्यायाधीशहरू संकटमा
काठमाडौँ । पुल्चोकस्थित सरकारी निवास परिसरमा नवनियुक्त मन्त्रीहरू बसाइँ सर्ने तयारी भएपछि त्यहाँ बसोबास गर्दै आएका न्यायाधीशहरू नैतिक संकटमा परेका छन्। सरकारले खाली रहेका क्वाटरहरूमा मन्त्रीहरूलाई व्यवस्थापन गर्न थालेपछि एउटै...
