Butwal Today

प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर)

काठमाडौँ, १५ भदौ । पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ धान खेतीको अवलोकन गरेका छन् । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान...