© 2026
स्वास्थ्य सेवामा डुडुवा बन्यो बाँकेको उत्कृष्ट पालिका
नेपालगञ्ज, २४ पुस । बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा अन्तर्गतको कार्यसम्पादनमा जिल्लामै सर्वोत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा डुडुवाले ७९.३६ अङ्क प्राप्त...