© 2026
हराउँदै पुराना नुनमार्गः पाल्पाको इतिहास बिर्सिदैं
पाल्पा, १३ असोज । तिनाउ गाउँपालिका, सत्यवतीका ८० वर्षीय सुनविर गाहाउमेरकाले बताएअनुसार, बाल्यकालदेखि प्रयोग हुँदै आएका नुनमार्ग हराउँदै गएका छन्। पहिले यी बाटो व्यापारीक र महत्वपूर्ण थिए; नुनदेखि सुनसम्म बोक्ने...