Butwal Today

जेन–जी शहीद शुलभ र आयुषका नाममा नेपालगन्जको चोक र सडक नामकरण, गेट निर्माण हुने

नेपालगन्ज ,२३ असोज । काठमाडौँमा जेन–जी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका जेन–जी शहीद शुलभ श्रेष्ठ र आयुष थापाको सम्झनामा नेपालगन्जमा सडक र चोकको नामकरण...