© 2026
हङकङ सिक्सेसको पहिलो खेलमा नेपालको हार
काठमान्डौ, २१ कार्तिक । हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार हङकङको मिसन रोड ग्राउन्डमा सम्पन्न खेलमा नेपाल १७ रनले पराजित भयो । अफगानिस्तानले...