Butwal Today

प्रतिनिधि सभा विघटनविरुद्ध एमालेको सर्वोच्चमा रिट निवेदन

काठमाडौँ, ०९ मङ्सिर । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरिएको दाबी गर्दै एमालेले मंगलबार रिट दायर गरेको...