© 2026
‘नेपाली मातृभाषी नभएका बालबालिकाको पठनप्रवाह चुनौतीपूर्ण’
शब्द पढ्ने र बोध गर्ने बालबालिकाको पठन क्षमता बढाउन प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी)लाई परियोजनाभन्दा सरकारकै राष्ट्रिय कार्यक्रमको नियन्त्रण रहनेगरी सञ्चालन गर्न विज्ञहरुले सुझाब दिएका छन् । यसलाई राष्ट्रिय प्रारम्भिक...
