Butwal Today

सूचना पाउने अधिकार सुनिश्चित गर्न रेडियो

सल्यान जिल्लाकै पहिलो सामुदायीक रेडियो राप्ती एफएमले वार्षिकोत्सवको अवसरमा रेडियो तथा न्यानो कपडा वितरण गरेको छ । ११ औँ वार्षिकोत्सवको अवसरमा रेडियोले जिल्ला कारागार सल्यानका कैदीबन्दीहरूलाको लागी रेडियो बितरण गरेको हो ।कारागारमा...