Butwal Today

दाङ प्रदेश ५ को राजधानीका लागि उपयुक्तः प्रमुख सचेतक ढकाल

नेकपाको प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले दाङको भालुबाङ क्षेत्र प्रदेश राजधानीका लागि उपयुक्त भएको बताएका छन् । उनले प्रदेश सरकारले निकै मिहिनेतसाथ गरेको अध्ययनपछि केन्द्र तोकिएको र...