Butwal Today

दाउन्नेमा बस दुर्घटनामा ४ जनाको मृत्यु, ४५ घाइते

पुर्व पश्चिम राजमागको दाउन्ने सडक खण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डको खुर्साने खोला नजिकै सडकबाट तल बस खस्दा ४ जनाको मृत्यु भएको...