© 2026
‘मन्त्रीमण्डलमा चलखेल’ गर्न लुम्बिनीमा विश्वासको मतपछि मन्त्रीमण्डल विस्तार
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी थालेका छन् । मन्त्रीमण्डल विस्तार नगर्दै आफू बलियो बन्न उनले विश्वासको मत लिने तयारी गरेका हुन् । गठबन्धनमा रहेका सांसदहरु...
