© 2026
एउटा प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु मिटरब्याज पीडितमाथि धोकाधडी हो : ठाकुर गैरे
काठमाडौँ — एमालेका सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । प्रतिनिधिसभा बैठकको आइतबार शून्य समयमा बोल्दै उनले मिटरब्याजबाट पीडित...
