© 2026
दूध चिस्यान केन्द्र सञ्चालन
कपिलवस्तु नगरपालिका–६ डगरीमा दूध संकलन र सञ्चालन केन्द्र सञ्चालन गरिएको छ । हालसम्म दूध चिस्यान केन्द्रको अभावमा सस्तो मूल्यमा दूध बिक्री गर्न तथा व्यवस्थापन गर्न समस्यामा पर्दै आएका सिमावर्ती क्षेत्रका पशुपालक...