Butwal Today

मेट्रो कलेज तुलसीपुरमा स्नातक तहमा वन विज्ञान थपिदै

दाङ, १७ पुस । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा लुम्बिनी बौद्घ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर हाल कलेजमा कानुन विषयमा स्नातक तहसम्म पढाइ भइरहेकोमा यस वर्षदेखि वन विज्ञानतर्फ स्नातक...