© २०२३
‘करका विषयमा जवाफ दिन दुई कार्यदल’
अर्थमन्त्री डा. युवराज खतिवडाले करका विषयमा अहिले उठिरहेको विषयलाई सरकारले सम्बोधन गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा आर्थिक पत्रकारहरुसँगको छलफलमा अर्थमन्त्री खतिवडाले दोहोरो करमा परेको व्यवसायीको गुनासोलाई सम्बोधन गर्न कार्यदल...


