© 2026
बुटवल क्याम्पसमा तीन संगठनले गरे अनेरास्ववियुलाई समर्थन
बुटवल, ४ चैत । आइतबार हुने स्ववियु निर्वाचनका लागि एमाले निकट अनेरास्ववियुलाई तीन विद्यार्थी संगठनले समर्थन गरेका छन् । अनेरास्ववियु (छैठौं), स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूह (क)...
