© 2026
बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट
बुटवल, ११ बैशाख । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । संघको सोमबार बुटवलमा बसेको...
