© 2026
शाईन रेसुंगा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई पितृशोक
बुटवल, ४ चैत । शाईन रेसुङ्गा डेभलपमेन्ट र्बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई पितृ शोक परेको छ । पौडेलका बुवा ७० बर्षीय गोविन्द पौडेलको शनिबार साँझ निधन भएको पारिवारिक श्रोतले...
