© 2026
प्रगतिनगर खानेपानीको अधिवेशन माग्दै सिडिओसहित पांच ठाउंमा ज्ञापनपत्र
बुटवल,१९ असार । बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशन गर्न माग गर्दै टोल विकास संस्था तथा उपभोक्ताहरुको समूहले प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहित पांच वटा निकायलाई...
