© 2026
‘अदालतलाई नमान्ने’ टिप्पणी गरेपछि मेयर बालेन्द्रविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध अधिवक्ता वर्षा कुमारी झाले शुक्रबार रिट दायर गरेकी हुन्। मेयर बालेन्द्रले...
