Butwal Today

अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि कर्णालीमा अभियान

सुर्खेत, २९ चैत । कर्णालीमा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि अभियान सञ्चालन भएको छ । मानवअधिकार आयोग कर्णाली प्रदेशले फ्रिडम फोरम नेपालको सहकार्यमा उक्त अभियान सञ्चालन गरेको हो । संविधानको मौलिक...