Butwal Today

शिक्षाका लागि समान अवसर आवश्यक

बुटवल, १ साउन– समान शिक्षाले मात्रै अपाङ्गता भएका बालबालिकाहरूमा एकरूपता ल्याउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । उनीहरू विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकाहरूलाई परिवारसँगै राखेर उनीहरूको संरक्षणमा शिक्षा प्रदान गर्न...