© 2026
आँखा पाक्ने रोग के हो ? यो रोग लागेमा के गर्ने ?
मौसमको परिवर्तन संगै वर्षातको समयमा प्रायः गरेर आँखा पाक्ने रोग कन्जनटिभाईटिस बिगतका केही दिनदेखि रुपन्देही लगायत देशका विभिन्न ठाउँहरुमा तीब्र रुपमा फैलिरहेको छ । कतिपय अफिस, विद्यालय, कलेज, संघ संस्थाहरुमा...
