Butwal Today

सुन काण्डमा उच्चस्तरीय समिति बने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : गौतम

काठमाडौं,२४ साउन । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्रीले राजीनामा गर्ने स्थिति आउने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले...