© २०२३
आज महाशिवरात्री पर्व, देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुईचो
काठमाडौँ, ६ फागुन । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र...


