© 2026
गुणस्तरीय न्यूरोे ट्रमामा निजीकै भरः ज्यान बचाउँदै बरिष्ठ न्यूरोेसर्जन केसी
बुटवल, ३० असोज । रुपन्देही तिलोत्तमाका १७ वर्षीय रितेश सुनार साउन ३ गते राति दुर्घटनामा परे । सवारी हाँकेर घर जाँदै गरेका उनी योगीकुटी सडकमा बसेको गोरुसंग ठक्कर खान पुगे...
