© 2026
एनआरएनए (समानान्तर समिति) का पदाधिकारीमाथि कुटपिट
बुटवल,१४ कात्तिक । गैरआवासीय नेपाली संघ एनआरएनए (समानान्तर समिति) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो । संघका अध्यक्ष आरके शर्माले...
