© 2026
आज लक्ष्मीपूजा, कुकुरतिहार पनि आजै, यस्तो छ यो पर्वको शास्त्रीय मान्यता
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारअन्तर्गत आज लक्ष्मीपूजा। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदैछ। तिहारको सरकारी बिदा पनि आजैबाट सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारअन्तर्गत...
