Butwal Today

ठूलाखर्क सेवा समाजले मनायो वार्षिकोत्सव

बुटवल, २६ फागुन । ठूलाखर्क सेवा समाज रुपन्देहीले शनिबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । शंकरनगर वनवाटिकामा एक समारोहको आयोजना गरी समाजले आफ्नो वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै समाजका...