Butwal Today

अनुत्तरित प्रश्न

नाति–नातिनी भएको घर, आँगन उज्यालो हुन्छ, रमाइलो हुन्छ । हुन पनि हजुर बा ! हजुर आमा ! भन्दै लुटपुटिंदै नाति–नातिनी काखमा घुस्रिन आउँदा कसलाई आनन्द नलागेको हो र । कलानाथ पतिपत्नीको अधिकांश समय नातिनी...