Butwal Today

सिरोहियालाई धनुषा अदालतमा म्याद थपका लागि ल्याइयो, सुरक्षा व्यवस्था कडा

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ । बाक्लो संख्यामा त्यहाँ...