Butwal Today

‘अब हाम्रो होइन, राम्रो प्रतिनिधि छानौँ’ 

फागुन २१ गते आम निर्वाचनको प्रयोजनका लागि अहिले मुलुक निर्वाचनमय बनेको छ । विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जनताको घरदैलोमा व्यस्त छन् । राजनैतिक दलका घोषणापत्र अव सार्वजनिक हुने क्रममा छन् ।...