Butwal Today

लोकतान्त्रिक अधिकारको बीउ सहिदरूले नै रोपेका हुन्ः अध्यक्ष ओली

काठमाडौँ, १६ माघ ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरूले रोपेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश...