Butwal Today

मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु

दाङ । दाङको देउखुरीमा मोटर साइकलको ठक्करबाट एक जनाको मृत्यु भएएको छ । मोटरसाइकलको ठक्करबाट लमही नगरपालिका ६ कुलामोहर बस्ने ४६ वर्षीय मंगल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका...