Butwal Today

भारतद्वारा आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । भारत सरकारले बाढी पहिरोले प्रभावितका लागि आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव नारायण सिंहले सोमवार बाँकेका प्रमुख जिल्ला अधिकारी...