© 2026
एमाले महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले गर्यो बदर
काठमान्डौ, १७ मंसिर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन अन्तर्गत धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर गरेको छ । ओखलढुंगामा इतर पक्ष र धनकुटामा संस्थापन पक्षले एकलौटी...