Butwal Today

मायादेवी गाउँपालिकामा डिजिटल बुद्ध एआर/भिआर केन्द्र स्थापना गर्ने योजना

रुपन्देही । बुद्ध जन्मभूमि लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको मायादेवी गाउँपालिकाले धार्मिक पर्यटनलाई डिजिटल युगसँग जोड्ने महत्वाकांक्षी पहल थालेको छ । भगवान बुद्धको जीवन यात्रालाई अत्याधुनिक एआर/भिआर प्रविधिमार्फत जीवन्त रूपमा प्रस्तुत...