Butwal Today

मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग 

बुटवल,१८ मंसिर। ३३औं अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस (३ डिसेम्बर) को अवसरमा मानवाधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल देविनगर रंगशाला स्थित नेपाल अपाङ्ग आश्रममा सहयोग हस्तान्तरण गरेको छ आज...