© 2026
रवि र बालेनले रहरले गठबन्धन गरेका होइनन् , यो गराइएको गठबन्धन हो : कांग्रेस प्रवक्ता
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव परेको टिप्पणी गरेका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक...