Butwal Today

सिद्धबाबामा तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’

बुटवल, ९ पुस । सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न...