Butwal Today

दलित आयोगकी पुर्व सदस्य सचिवको ठगी धन्दा, क्यान्सरपीडित महिलासँग ८४ लाख ठगी

बुटवल, १७ पुस । करिव ८ वर्षअघि अधिवक्ता जानकी बराह दर्जीले बुटवल–८ सुख्खानगरकी एक महिलासँग घर किनिन् । क्यान्सर रोगबाट पीडित उमेरले चार दशक नाघेकी अमृता सुनारले आफ्नो उपचारका लागि...