Butwal Today

शिक्षा मन्त्रालयले १५ लाख विद्यार्थीलाई ७ अर्ब ३९ करोडको छात्रवृत्ति वितरण

 काठमाडौं २७ माघ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति वितरण गरेको...