© 2026
बुटवलमा पनि ‘मेरो विद्यालय मेरो दायित्व अभियान’
बुटवल,१० फागुन । बिद्यालयमा शैक्षिक बिकास र सुधारका लागि भरोषा योग्य कार्यक्रम संचालन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ २०८१ को शुभारम्भ भएको छ । सार्वजनिक शिक्षाको साखलाई आम...