© 2026
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
काठमाण्डौ – नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको हो । प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको...