Butwal Today

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवस: बन्दैछ विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाई

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल आज (बिहीबार) देखि ११५ औं वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा आज मूल समारोहको आयोजना गरी मनाइँदै छ। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको पुरानो...