© 2026
चिन्तन र व्यवहारले दर्शाउँछ मानवको पहिचान
म कहिलेकाँही आफैमा घोत्लिन्छु । ‘थरीथरीका मानव थरीथरीका स्वभाव । जति मानव उति स्वभाव ।’ एक मानवसंग अर्को मानवको स्वभाव मिल्दैन । मिल्छ त केवल एउटै स्वार्थमा मात्र । जब स्वार्थ एउटै हुन्छ तव स्वभाव...