© 2026
लुम्बिनीलाई हराउँदै सुदुरपश्चिमको दोस्रो जीत
काठमाडौं, ६ चैत । सुदूरपश्चिम प्रदेशले दोस्रो जीत हासिल गरेको छ । जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सुपले दोस्रो जित हासिल गरेको हो । एक्ट्राटेक ओभलमा बुधबार...