© 2026
राजवादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाई, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति
काठमाडौं, १४ चैत । राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन् । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो । काठमाडौंमा आयोजित...